हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
१८ पटक हेरिएको
Shares
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…

सारांश

  • निजी मेडिकल कलेजहरुले स्नातकोत्तर एमडी-एमएस तहमा सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क खुलेआम लिईरहँदा पनि नियमनकारी निकायको उदेकलाग्दो छ भन्दै आजको कान्तिपुर दैनिकले ‘चिकित्सा शुल्कमा मनोमानी’ भन्ने शीर्षकमा सम्पादकीय छापिएको छ ।
  • त्यसैगरी नागरिक दैनिकले ‘अविछिन्न उज्यालो’ शीर्षकमा एक दशकपछिको एउटा सबैभन्दा सुखद खबर हो, सबै क्षेत्रमा लोडसेडिङ हट्नु ।
  • नेपाल विद्युत प्राधिकरणले सोमवारदेखि मुलुकका कुनै क्षेत्रमा पनि लोडसेडिङ नहुने घोषणा गरेपछि यो सुखद अवस्था आएको उल्ल्ेख गरेको छ ।

निजी मेडिकल कलेजहरुले स्नातकोत्तर एमडी-एमएस तहमा सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क खुलेआम लिईरहँदा पनि नियमनकारी निकायको उदेकलाग्दो छ भन्दै आजको कान्तिपुर दैनिकले ‘चिकित्सा शुल्कमा मनोमानी’ भन्ने शीर्षकमा सम्पादकीय छापिएको छ ।

त्यसैगरी नागरिक दैनिकले ‘अविछिन्न उज्यालो’ शीर्षकमा एक दशकपछिको एउटा सबैभन्दा सुखद खबर हो, सबै क्षेत्रमा लोडसेडिङ हट्नु । नेपाल विद्युत प्राधिकरणले सोमवारदेखि मुलुकका कुनै क्षेत्रमा पनि लोडसेडिङ नहुने घोषणा गरेपछि यो सुखद अवस्था आएको उल्ल्ेख गरेको छ ।

सोमबारदेखि लोडसेडिङ अन्त्य भएको घोषणा नेपाल विद्युत प्राधिकरणले गरेको छ । १५ बर्षअघि सुरु भएर दैनिक १८ घण्टासम्म र बर्षयाममा समेत ५ र ६ घन्टा लोडसेडिङ भइरहेकोमा लोडसेडिङ अन्त्य हुने अवस्था आईपुगेको आजको गोरखापत्र दैनिकले ‘जलविद्युत आत्मनिर्भरता’ भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ ।

संविधान अनुसार जेठ १५ गतै नै बजेट ल्याउनुपर्ने प्रावाधान छ । सरकारले तोकिएै मितिमा बजेट पनि ल्याउने गर्छ । तर विकास बजेटको अवस्था हेर्ने हो भने निकै दयनीय छ, आजको नेपाल समाचारपत्रले ‘विकास बजेट किन खर्च हुन सकेन?’ भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ ।

सरकार यतिखेर आउँदो आर्थिक बर्षको बजेटको तयारीमा छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसद्को दुवै सदनमा पेस गर्ने निर्णय गरेको छ, यसअघि जेठ १ गते नै नीति तथा कार्यक्रम पेस गर्ने भनिएको थियो, ‘करसम्बन्धी दोहोरो सोचाई’ शीर्षकमा आजको कारोवार दैनिकले सम्पादकीय लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध
विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
समृद्धि र सुशानका लागि युवा अभियान संचालन हुन्छ: प्रभातबिक्रम कटुवाल
समृद्धि र सुशानका लागि युवा अभियान संचालन हुन्छ: प्रभातबिक्रम कटुवाल
गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………
गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
तीन महीनामा एक खर्ब भन्दा बढी राजश्व आम्दानी !
तीन महीनामा एक खर्ब भन्दा बढी राजश्व आम्दानी !
कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा
कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा

तपाईंले छुटाउनुभयो कि?