प्रचण्डको मन्तव्यलाई लिएर बाबुरामले गरे कडा ट्वीट

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ ८ ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डको मन्तव्यलाई लिएर सामाजिक सञ्जालमा ट्वीट गरेका छन् ।

काठमाडौं, माघ ८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डको मन्तव्यलाई लिएर सामाजिक सञ्जालमा ट्वीट गरेका छन् ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको एक प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा एमालेसँगको एकता भएमा माओवाद, जनयुद्ध केही पनि छोडिन्न भन्ने भनाईलाई बाबुरामले ट्वीट गरेका छन् ।

अरुलाई होच्याएर बोल्नु प्रचण्डको पूरानै शैलीको संज्ञा दिदैं पूर्वप्रधानमन्त्री समेत भएका बाबुरामले ट्वीट गरेका छन्, ‘आफुसंग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि पढेलेखेका मान्छेको दिमाग खुस्किएको हुन्छु भन्नु र कार्यकर्तालाई तिमी लाटागाँडाहरूलाई हेप्छन् भनेर उत्तेजित पार्नु प्रचण्डको पुरानै शैली हो । त्यस्तै आन्तरिक प्रशिक्षणमा माओवाद, जनयुद्ध केही पनि छोडिन्नु भन्दै लतार्दै लाने र छोड्ने पनि ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर
बाँकेमा रगतको माग बढ्दो
बाँकेमा रगतको माग बढ्दो
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?