यात्रु बाहाक बस भेरी नदीमा खस्याे !
सारांश
- काठमाडौं, ६ जेठ ।
- रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।
- स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्ष दर्शी धीरेन थापाले जानकारी दिएका छन् ।
काठमाडौं, ६ जेठ । रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।
स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्ष दर्शी धीरेन थापाले जानकारी दिएका छन् । दुर्घटनामा पर्ने केही यात्रीहरुको अबस्था गम्भीर रहेको बुझिएको छ ।
थप बिबरण अाउन बाँकि ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया