यात्रु बाहाक बस भेरी नदीमा खस्याे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
१४ पटक हेरिएको
Shares
यात्रु बाहाक बस भेरी नदीमा खस्याे !

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको  ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।
  • स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्ष दर्शी धीरेन थापाले  जानकारी दिएका छन् ।

काठमाडौं, ६ जेठ । रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको  ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।

स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्ष दर्शी धीरेन थापाले  जानकारी दिएका छन् । दुर्घटनामा पर्ने केही यात्रीहरुको अबस्था गम्भीर रहेको बुझिएको छ ।

थप बिबरण अाउन बाँकि ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ को परीक्षामा मन्त्रिपरिषद्को सहमति, मंसिरको दोस्रो साता जाँच
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
नेपालमा चिया खेतीको इतिहास यस्तो छ
नेपालमा चिया खेतीको इतिहास यस्तो छ
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने

तपाईंले छुटाउनुभयो कि?