जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ

सारांश

  • शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीमा कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ ।
  • यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।
  • काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।

शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीमा कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhim Raj Lama

    O god yesto pani jantale kahile samma khane ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?