पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना

सारांश

  • पर्सा ।
  • पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा एमालेले अध्यक्ष पद जितेको छ ।
  •  वडा अध्यक्षका उम्मेदवारले ४ सय ७६ मत ल्याएर विजयी भएका छन्।

पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा एमालेले अध्यक्ष पद जितेको छ । वडा अध्यक्षका उम्मेदवारले ४ सय ७६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार थिए । जसले ३ सय ७६ पाएका छन् ।

पर्साका ९ स्थानीय निकायमा मतगणना सुरु भएको छ ।

पोखरिया नगरपालिका, बहुदरमाइ नगरपालिका, र पर्सागढी नगरपालिकामा मतगणना सुरु भैसकेको छ। छिपहरमाइ गाउँपालिका,कालिकामाई नगरपालिका,विन्दबासीनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र ठोरी गाउँपालिकामा मतगणना सुरु भएको छ ।

पर्सामा सबभन्दा चासो भएको वीरगञ्ज महानगरपालिकको भने मतगणनाका लागि सर्वदलिय बैठक बस्दै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साल्ट ट्रेडिङ पोखराबाट आठ करोडको कारोवार
साल्ट ट्रेडिङ पोखराबाट आठ करोडको कारोवार
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
‘बेहुली फ्रम मेघौली’
‘बेहुली फ्रम मेघौली’
गायक सञ्जीव पराजुलीलाई किन छैन पीर ? (भिडियो)
गायक सञ्जीव पराजुलीलाई किन छैन पीर ? (भिडियो)
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
निर्मला पन्तका बुवालाइ बुझाए बाबुराम भट्टराईले एक लाख