जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
सारांश
- शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीमा कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ ।
- यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।
- काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।
शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीमा कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।
केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।
आजको गोरखापत्र दैनिकमा यो खबर छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bhim Raj Lama
O god yesto pani jantale kahile samma khane ?