राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
सारांश
- राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले वागी उम्मेदवारहरुलाई समर्थन गर्ने कार्यकर्तालाई समेत कार्वाहीको चेतावनी दिएको छ ।
- वागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी जारी गर्दै उम्मेदवारी फिर्ता नदिए पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने बताएका हुन् ।
- प्रेस विज्ञप्ति जारी गरी दुई दलीय गठबन्धनले पार्टी निर्णय विरुद्ध जाने वागीलाई समथर्न गर्नेहरुलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिएको छ ।
राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले वागी उम्मेदवारहरुलाई समर्थन गर्ने कार्यकर्तालाई समेत कार्वाहीको चेतावनी दिएको छ ।
वागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी जारी गर्दै उम्मेदवारी फिर्ता नदिए पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने बताएका हुन् ।
प्रेस विज्ञप्ति जारी गरी दुई दलीय गठबन्धनले पार्टी निर्णय विरुद्ध जाने वागीलाई समथर्न गर्नेहरुलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया