विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)

सारांश

  • अस्बिन खड्का, मस्काे, १६ जेठ ।
  • फुटबल को कुम्भ मेला ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ ९३१ जेष्ठ देखि ३० आषाढ २०७५०सम्म रुसमा हुनलागेको छ ।
  • जम्मा आठ समूह रहेको प्रतियोगितामा हरेक समूहमा ४ देश रहनेछन् ।

अस्बिन खड्का, मस्काे, १६ जेठ । फुटबल को कुम्भ मेला ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ ९३१ जेष्ठ देखि ३० आषाढ २०७५०सम्म रुसमा हुनलागेको छ ।

जम्मा आठ समूह रहेको प्रतियोगितामा हरेक समूहमा ४ देश रहनेछन् । हर एक देशले आफ्नो समूहचरणमा तिन खेल खेल्नेछन् र माथिल्ला दुई टोलि अन्तिम १६ को नक आउट चरण खेल्नेछन् ।
नकआउट चरण आषाढ १६ गते देखि १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ देश क्वार्टर फाइनलमा जानेछन् ९आषाढ २२ र २३ गते० भने त्यसबाट छानिएर ४ देश सेमिफाइनलमा खेल्नेछन् ९आषाढ २६ र २७ गते० ।

सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ९आषाढ ३० गते० भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको उपाधिका लागि फाइनल खेल भिड्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?