ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २७, २०७८
|
|
५० पटक हेरिएको
Shares
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी

सारांश

  • ताप्लेजुङ।
  • ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ।
  • कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।
स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन।
आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन्। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ। जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।
आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ। थप विवरण आउन बाँकी छ। प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो। [image: RSS_aglagi 1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय
ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै
नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै
सभामुखले यस्तो दिए ल्होसारको शुभकामना
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा