विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)
सारांश
- अस्बिन खड्का, मस्काे, १६ जेठ ।
- फुटबल को कुम्भ मेला ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ ९३१ जेष्ठ देखि ३० आषाढ २०७५०सम्म रुसमा हुनलागेको छ ।
- जम्मा आठ समूह रहेको प्रतियोगितामा हरेक समूहमा ४ देश रहनेछन् ।
अस्बिन खड्का, मस्काे, १६ जेठ । फुटबल को कुम्भ मेला ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ ९३१ जेष्ठ देखि ३० आषाढ २०७५०सम्म रुसमा हुनलागेको छ ।
जम्मा आठ समूह रहेको प्रतियोगितामा हरेक समूहमा ४ देश रहनेछन् । हर एक देशले आफ्नो समूहचरणमा तिन खेल खेल्नेछन् र माथिल्ला दुई टोलि अन्तिम १६ को नक आउट चरण खेल्नेछन् ।
नकआउट चरण आषाढ १६ गते देखि १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ देश क्वार्टर फाइनलमा जानेछन् ९आषाढ २२ र २३ गते० भने त्यसबाट छानिएर ४ देश सेमिफाइनलमा खेल्नेछन् ९आषाढ २६ र २७ गते० ।

सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ९आषाढ ३० गते० भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको उपाधिका लागि फाइनल खेल भिड्ने छन् ।
प्रतिक्रिया