संसदमै गगन थापाले गरे र्अथ मान्त्री माथि हमला !
सारांश
- काठमाडौं, २० जेठ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले बजेट संघीयताको भावना विपरित भएको आरोप लगाएका छन् ।
- उनले बजेट आशा गरेभन्दा निकै कमजोर भएको गुनासो पोखेका हुन।
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले बजेट संघीयताको भावना विपरित भएको आरोप लगाएका छन् । उनले बजेट आशा गरेभन्दा निकै कमजोर भएको गुनासो पोखेका हुन।
आईतबार आर्थिक वर्ष २०७५ ०७६ को बजेटमाथिको छलफलमा भाग लिदैं थापाले भने, ‘बच्चा अनुत्तीर्ण हुन्छ भन्ने लाग्दै गर्दा पास भए पनि खुशी लाग्छ तर बोर्ड फस्ट हुन्छ भन्ने आशमा भए पास मात्रै भए पनि दुख लाग्छ। अहिलेको बजेटले पनि नैराश्यता ल्याएको छ।‘
थापाले भने, ‘सरकारलाई २०१६ र २०४८ सालको जस्तो अनुकुल अवस्था थियो। तर बजेट मार्गदर्शन गर्न चुकेको छ। सरकारले पूर्वाधारको कुरा गरेको छ तर ठूला आयोजनामा लगानी छुट्याउन सकेको छैन। कर प्रशासनलाई चुस्त बनाउने योजना ल्याउन सकेको छैन।‘
अर्थमन्त्रीले संसद विकास कोषको नाम परिवर्तन गरेको भएप्नि संघियताको मर्म विपरितको उक्त कार्यक्रम हटाउने साहस नगरेको सांसद थापाले आरोप लगाए ।
करको दर बढाएर राजस्व बढाउँनु ठूलो विषय नभएको उनको भनाई थियो । सांसद थापाले करमा दर बढाउन धेरै पढेको अर्थमन्त्री नै नचाहिने धारणा राखेका थिए ।
सांसद थापाले भने,‘करमा दायरा बढाउन धेरै सृजनात्मक कार्यक्रम राख्न सकिन्थ्यो तर बजेटमा त्यस्ता कार्यक्रम आउन सकेका छैनन्।
Sujal Pun
गरो पूरा हमला
Khadka Chinta Madi
हुदा हुदा गगन काे पनि दिमाग फुस्केयाे
Deepak Abiral
काम नै पाे के छर गनगन जि काे?
Pharshuram Kandel
Yo pagar ho
Tanka Giri
गगन थापाले पनि राजनितीमा पतनको बाटो रोजेछ धेरै बोलेर जनताको प्यारो हुने भए ऋषि धमलालाइ तीन करोड नेपालिले राजा बनाउने थिए
Alfalak Raiishwor
Kurline maatrai ho jaama yo pani? Swasthye mantri hudaa dekhiyekai ho yesko haisiyet..
Krishna Thakuri
संसद सेवा सुबिधा देखि तलब भत्ता बधाएकाे भए भावना अनुसार आएकाे छ भन्ठे तर के गर्नु तलब भत्ता बधाएन तेसैले भावना बिपरित भयो
Ran Bahadur Malla
ho tani k haita babu talab pani pura katauti grnuparca balla netagiri vainxa hainta babu….sansadle vadnevo desh ………
Ganesh Shakya
Kuro sahi ho but aafule pani kehi gari dekhaaunu parchha. Samsadmaa ni bolam sadak maa aaii ni gari dekhaauu . We are with you. But bolera ra gaf garera matra sinko bhaachidaina.
Kulindra Baral
याे बेला जताततै रिसराग मात्र त हाेनि….
Karan Chand
काग्रेसि हरु को भभन्द राम्रैछ बजेट गगन जी|
Ramprasad Subedi
गरनुस माहासाय ऐमालेमा भेाट दि किन काङरेस मा मनगय
Ram Hari Kafle
Gagan ji tapai pani aaru jastai
महाकाल खनाल
chor gagan
Baburam Wasti
रामशरण महतले यहि खालकाे बजेट अथवा याे भन्दा खतम खालको ल्याएकाे भए गगन थापालाई धेरै राम्रो लाग्ने थियोे हाेला ।
JN Marasini
यो पनि बाठो स्याल हो । बिरोध गर्न मात्रै जानेको छ
Prem Khadka
चाेरी निकासी काे कर सरकारले समाउन सक्दैन व्यपारीकाे याेजनामा सरकार काम गर्छ महगी नियन्त्रण छछैन अनि चुराेटमा कर बढाए गाढीमा कर बढाए भनेर नाक फुलाएर के गर्नु
Baikuntha Shrestha
Dherai nakhok gagane hero pati le 48 Sal dekhi 74 nabha samma k garo uddhg bevhera khayo
Gopal Prasad Sigdel
Patan vayo gagan
Kishor Karmachrya
yesata gagan ghanete.
Narendra Kumar Shrestha
Badar le aafno ghar pani banaudai na aruko pani banauna didaina vaneko yahi ho namachine pinako saya jhatka
Kishor Karmachrya
ye to hoin …karnali pani tanpaei ra hanmi le hernu pae 6 bro…
Santosh Shrestha
gagane chor pani dherai vukx
Bekharam Maharjan
Navajawan phurti dekhayeko hola
च्यावाको छोरा कर्मा
उसले चहीँ मन्त्री हुँदा के के न खुल्काको जस्तो खोकेको खोक्यै छ त यो बाख्रापालन भनेर अनुदानको रकम खाने गगने महासय त!!
Arjun Raj Pageni
गगग जी को गनगने बानी र कराउने काग उस्तै हुन
Bharat Sah
1 din gagan gaganchumne hinech .
Birendra Chhetri
He gagane sakiyo aba congress nepal bata
Ghar Mero Moolkhatali Baitadi
Good Gagan good xodanu hudain ek ek Hisab linuparxa
Damodar Lamsal
हाल सम्म भयेका अर्थ मन्त्री मद्धे देश जनतालाइ ठगेर आफू बनिने मा रामशरण महत र यूवराज खतिवडा भन्ने मान्छेहुन।यस्तै गरेकाले काङ्ग्रेश यो अबस्थामा पुगो रामसरण र देउवाको कारणले।अव ओली र युवराज अनि प्रचण्डको कारणले अब यिनीहरूको पार्टी पाच बर्ष भित्रमा कहा भासिन्छ हेर्दै जाउ यत्रो सिट जितेको घमण्डले राणा र राजाको पालामा भन्दा बढी पेलाइ र मुखै कानून गरेर हिड्दैछन नतिजा आउछनै।