बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्

सारांश

  • मुम्बइ।
  • पछिल्लो महिनासम्म बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै गएको छ ।
  • अहिले आएर यो अभियान निकै कमजोर भएको छ ।

मुम्बइ। पछिल्लो महिनासम्म बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै गएको छ । अहिले आएर यो अभियान निकै कमजोर भएको छ । आरोप लागेकाहरुमाथि कुनै कारवाही भएको छैन । यही कारण अहिले आरोप लगाउने हिरोइनहरु समेत पछि हट्न थालेका छन् । चर्चित निर्देशक सुभास घइमाथि आरोप लगाएकी हिरोइन केट शर्मा पछि हटेकी छिन् ।

नायिका केट शर्माले निर्देशक सुभास घइमाथि जबरजस्ती किस गर्न खोजेको आरोप लगाएकी थिइन् । अहिले उनले मुम्बई प्रहरीलाई आफूले मुद्दा अगाडि नबढाउने जानकारी दिएकी छिन् । उनले ‘मी टू’ अभियानप्रति आइरहेको प्रतिक्रियाबाट आफू निराश भएको बताएकी छिन् । उनले ‘मी टू’ अभियानलाई मजाक बनाइएको समेत बताएकी छिन् । उनी अब आफ्नी आमाको उपचारमा ध्यान केन्द्रित गर्ने सोचमा छिन् । उनले प्रहरीले मुद्दा दर्ता मात्र गरेको तर यति धेरै आरोप लागिसक्दा पनि कुनै पनि आरोपीलाई पक्राउ गर्न नसकेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
नगर क्षेत्रभित्र पिसाब घर निर्माण
नगर क्षेत्रभित्र पिसाब घर निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
गृह मन्त्रालयमा हाम्रो : रास्वपा
गृह मन्त्रालयमा हाम्रो : रास्वपा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय