संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
५८
|
२० पटक हेरिएको
Shares
संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा

सारांश

  • काठमाडौं, २१ जेठ- अर्थमन्त्री डा.
  • युवराज खतिवडाले संघीयता खर्चिलो भएकाले त्यसै अनुसार बजेट विनियोजन र करको मूल्य बढाउनु परेको स्पष्टिकरण दिएका छन् ।
  • प्रतिनिधिसभा संसदमा आइतबार उठेका सवालको जवाफ दिंदै खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धितर्फ पाइला चाल्दै आव २०७५/०७६ को बजेट ल्याइएको बताएका छन् ।

काठमाडौं, २१ जेठ- अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता खर्चिलो भएकाले त्यसै अनुसार बजेट विनियोजन र करको मूल्य बढाउनु परेको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभा संसदमा आइतबार उठेका सवालको जवाफ दिंदै खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धितर्फ पाइला चाल्दै आव २०७५/०७६ को बजेट ल्याइएको बताएका छन् ।

सबै तहको बजेट जोड्दा १५ खर्ब रूपैयाँको बजेट हुने र विकास खर्च ५ खर्ब रूपैयाँ जोडेर मात्र मुलुकभरको बजेट भएको बताए । संघीयता अनुसार बजेट बाँडिएको भन्दै उनले त्यसैगरी हेर्नुपर्ने बताए । संघीयता राज्यको खर्च भार बढेकाले त्यसलाई गति दिन कर बढाउनुपरेको जवाफ दिए ।

’संघीयता खर्चिलो छ, त्यसलाई धान्नुपर्छ, सोहीअनुसार बजेट विनियोजन भएको छ । करको गति पनि बढेको छ ।’ बजेट समाजवादतर्फ उन्मुख भएको बताएका छन् । अर्थमन्त्री डा. खतिवडाको जवाफ थियो,’बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख प्रगतिशील बाटोमा अगाडि बढेको छ ।’ नागरिकलाई उत्पादनसँग जोड्न बजेटले सघाउने उत्तर दिए ।

संघीयता कार्यान्वयन ७ सय ६१ वटा सरकारको कुरा भैरहेका बेला राजश्व बाँडफाँट बाँडिएको जिकिर गरे । ‘अनुदानसहितको पहिलो बजेट ल्याएका छौँ । पहिलेका एकल बजेटसँग तुलना गर्नु हुँदैन ।’

प्रतिक्रिया

58 कमेन्ट

    Comment Author

    Surya Stha

    Sangiyata ko kar dhanna vandai janata ko dhad sekne gari kar lagaune ho ta

    Comment Author

    Tango Bikram Adhikari Chhetri

    Sanghia dhanna naskne vaepaxi des kin futaunu

    Comment Author

    Bishnu Baral

    Hami lai tyasto Sanghiyata chahidaina

    Comment Author

    Paudel JL

    Jantako dhad sekna sangieyata lyaekahau ghatiherera hard nilnuparxa vanne ukhan thahaxaina ukhaneko sarkharxa

    Comment Author

    Hari Krishna Bhatta

    Sanghiyata ko Uphar TAX

    Comment Author

    Jyoti Khanal

    Yesto sanghiyata kina chahiyo?

    Comment Author

    Om Sunuwar

    के यो संघियताको नाम्मा कर बढाएर गरिबिहरु माथी बज्र प्रहार गर्नैकै लागी संघियव गण तन्त्रतिर उन्मुख भएको हो ?

    Comment Author

    लोकेन्द्र महता

    सङघीयता बन्यो राज्यका लागि अभिशाप

    Comment Author

    Rishi Ram Neupane

    Janatalai sukha bhaneko sanghiyata rahechha badhanu ramro hoina ra

    Comment Author

    Prakash K Shrestha

    Ani testo kharchilo sanghiyata kina chahiyo yo khursani baari jatro garib deshma mantri jiu?

    Comment Author

    Tej Prasad Chaulagain

    Teso ho vane sanghiyata kharej gardinus desh le dhaanna nasakne sanghita hami lai chaiyana.

    Comment Author

    Devi Prashad

    जनता को धारसेक्ने संघीयता चाहियन ?

    Comment Author

    Hari Sharma

    मन्त्री हरुले आधा तलब लिए के हुन्छ डा; साहब! किन जन्ता को मात्र ढाड सेक्ने!

      Comment Author

      Hsejar Francu Gnamat

      Sahi kuro janata ko sewa garna aako mantri haru hau vanthe chunaw ma sewa gare vaigo ni

    Comment Author

    KB Basnet

    जनता माथी कर को भार थुपार्ने सघियेता चाहियेन

    Comment Author

    उत्तम घिमिरे

    सत्ते हरुकाे खर्च राेक्न सकेनाै ?

    Comment Author

    Surya Thapa

    जनता लाई जताततै लुट्नु हो दिने केही होइ तेस्तो महगो सङियता को के काम

    Comment Author

    Indra Bk

    Janta lai chai jati sekepani hune ,paune chai kehi xaina harek nauma Kar badayako x katai Bata jantalai sahuliyat xaina ,aati vayo neta haruko natak

    Comment Author

    Shiva Pratap Karki

    sabai chor fataha lai palna ..garibko gans marnubhayo,,,syabash mantri jiu.

    Comment Author

    Krishna Magar

    यो चोरले हामी बुढा हरुलाइ समेत साउदि पठाउने भयो सबै सामानको भाउ बढायो

    Comment Author

    Khem Raj Shahi

    Chor haru janta ko paisale moz garne vaye

    Comment Author

    Basanta Kumar Thapa

    संघियता देशको गलगाड हो

    Comment Author

    Sanjay Karki

    Sangiyata kharej gare vai halyo ni ta teso vaya

    Comment Author

    Hsejar Francu Gnamat

    Nepali haru ko aamdani kati x tyo pani ankalan garnu paryo ni mahodaya

    Comment Author

    Shine Puskal Khadka

    Garib le chahi kaha bat tirna sakxa kar

    Comment Author

    Tek Bhahadur Lamichhane

    जनतालाई चुसेर िकन संिघयता चलाऊनु परेको छ ?यो ससंिघयताको कुनै काम छैन यो हटाउँदा वेस होला ।

    Comment Author

    राज बिरजंग राणा

    संघीयता जनता लाइ सोधेर भित्रीयायको हो र? ३ करोड़ जनता को हित बिपरित छ यो संघीयता यो नेता हरुको तलब भत्ता खाने दाउ हो नेताहरु को ज्वाइ, जेठान, भान्जा, भान्जी, छोरी, ज्वाइ हरुलाइ स्वरोज़गार गर्न को लागी ल्यायको संघीयता हो। यो काम छैन नेपाल मा देशलाइ टुक्रा टुक्रा पारेर यो के गरेको? यउटा राज्य चलाउन गारो भयको बेला ७ ओटा राज्य कसरी चल्छ? महँगी दुनीया भरको भयको छ यो सबै संघीयता को नकारात्मक असर हो केही झुण्ड हरुको स्वार्थ हो संघीयता हेर्दै जाउ के के हुन्च देशमा…।

      Comment Author

      Umesh Basnet

      होइन होइन संघीयता को समर्थन गर्ने लठ्ठु पनि धेरै छन यहाँ ।
      तिन्ले गर्दा हामीले दुख पाइरहेका छौ

    Comment Author

    Sandesh Bista

    त्यसो हो भने स्थानीय तहबाट जनता को काम चल्छ प्रदेश सरकार खारेज गरौ केन्द्रमा सरकार छदैछ किन चहियो सात प्रदेश सरकार काम न काजको आर्थिक बोझ मात्र नेता हरु पाल्ने ठेक्का हो गरिब जन्ता को मन्त्री ज्यु ।

    Comment Author

    Hishey Lundup Lama

    संघीयता जनता लाइ सोधेर भित्रीयायको हो र? ३ करोड़ जनता को हित बिपरित छ यो संघीयता यो नेता हरुको तलब भत्ता खाने दाउ हो नेताहरु को ज्वाइ, जेठान, भान्जा, भान्जी, छोरी, ज्वाइ हरुलाइ स्वरोज़गार गर्न को लागी ल्यायको संघीयता हो। यो काम छैन नेपाल मा देशलाइ टुक्रा टुक्रा पारेर यो के गरेको? यउटा राज्य चलाउन गारो भयको बेला ७ ओटा राज्य कसरी चल्छ? महँगी दुनीया भरको भयको छ यो सबै संघीयता को नकारात्मक असर हो केही झुण्ड हरुको स्वार्थ हो संघीयता हेर्दै जाउ के के हुन्च देशमा…।

    Comment Author

    Achyut Adhikari

    कीन चाहियो सघियता
    जनता लाई मर्का पार्ने गरि सघियता धान्नु परेको छैन !

    Comment Author

    Padam Acharya

    गरिब जनताको पसिना र रगत चुस्न बानि परेका शामान्त दलालहरु

    Comment Author

    Drona Khanal

    k kam janatako dhad seker subidha kehi 6in sangiyta dhhanna nasake

    Comment Author

    Drona Khanal

    sangiyeta kharej gardun chor ho laj 6in timiharulai

    Comment Author

    Raj Pathak

    हाम्रो जस्तो सानो देस मा सघियता काम छैन यो खारेज हुनुपर्छ

    Comment Author

    Laxman Chauhan

    Chor sarkar

    Comment Author

    Shalik Khatri

    Sanghiyata to lagi janmat garao to k hunca.

    Comment Author

    Tilak Raj Khanal

    Jantako Hitma Kamgarne Sarkar Yo Mulukma Kaile Aaula.?

    Comment Author

    Rajesh Bhattarai

    Instead stop corruption rather than increasing tax.
    No employment no tax
    How poor people will pay more tax

    Comment Author

    Abdul Aziz Ali

    Ani petrol kin badyo ta

    Comment Author

    Sanjeevan Pathak

    Mantri haru lie ananda kurcee r gadi chadai thikka ani kaar ko utheako rs lea ananda lea khana pugxa tar yeta kishan mareako taha hudaina e nalayak neata vanauda haru lie kishan lea ubjako ko mulya hudaina yeta kaar badako badae talab r vaata lea paseako j garda pane hunxa bajet affnai ghaar ma bhasan garera affnai Natagota lie badnu hai neata haru janta ko pacena khao

    Comment Author

    Buddha Ghimire

    आफुलाइ मात्र डाक्टर रहेछ जनता मारा रहेछ!

    Comment Author

    Pramoud Adhikari

    Fuck ur logic finance minister

    Comment Author

    Kc Ganesh

    जनताको ढाड सेकर पालेकाे सघियता कति दिन बाच्नुनी !

    Comment Author

    Yabish Sarmik

    तेसो भा संघियता खारेज गर

    Comment Author

    Ashal Smaran

    Sanghiyeta ko kharcha danna nasakerw janta lai kina bich ma artha matri jiu baru sangjiyeta nai navayeko vaye hjntheyo 5 bikash chhetra nai scientists and art thiyo ni haina dhan khanii muso chutai paunii vyakuto vayenarw

    Comment Author

    Ratna Raj Regmi

    रातारात लाखौ, करोड/अर्बौ कुम्लयाउने हरु लाई कर न सर चैन छ , सिधा साधा रुपमा राज्य लाई कर तिरेर करोबार गर्ने, उपभोग गर्ने लाई निचोर्ने त हो नि

    Comment Author

    Moti Aryal

    य सैतान सङ्गिया ल्यायको गरीब लाई अरु गरिब बनाउनु हो?जन्तालाई बिदेसमा बेचेर तिमीहरूलाई मोज मस्ती बिकाश यसैलाई भन्छन ??

    Comment Author

    Waiba Suren Dhadinge

    तेहि भएर पहिला नै संघीयता धान्न सकिँदैन भनेर भन्दा भन्दै बनायो आखिर सरकारले कर बढाएर गरिब जनता नै लूटायो होइन?

    Comment Author

    Dhan Lama

    ahilesammako kharab arthamantri

    Comment Author

    Indra Sigdel

    Mar jantalai aba

    Comment Author

    Indra Sigdel

    Sangiyata khaarij gar

    Comment Author

    भोला सुबेदी

    किन चाइयो संघीयता यति सानो देशमा

    Comment Author

    Ram Babu Pandey

    घाटामा पनि Tax लगाउनु के जनतालाई दियको उपहार हो।

    Comment Author

    Tas Ramdam

    mantri ko vattara subidh gatauna mildaina

    Comment Author

    Harka Lama

    Tero baw lai chaiyo sangieta

    Comment Author

    Shrestha Ramesh

    Sanvhiyata fiyakanu paro

    Comment Author

    Tn Adhikari

    नेपाली जनतालाई सघियता चाहिएकाे हाेईन तर ती नेतालाई पैसा कमाउने भाडाे चाहिँ काे हाे ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 58
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?