बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)

सारांश

  • केशरमान बुढाथोकी दाङ, ८ साउन ।
  • आजभोलि जोकोही मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन् ।
  • चाहे त्यो जुनसुकै क्षेत्रमा होस सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहना हुन्छ ।

केशरमान बुढाथोकी

दाङ, ८ साउन । आजभोलि जोकोही मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन् । चाहे त्यो जुनसुकै क्षेत्रमा होस सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहना हुन्छ ।

यो कुराको अपवाद बनेकी छन्, काभ्रेपलान्चोककी एलिना खनाल । प्रायजसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायिकाको सूचीमा पर्न सफल भएकी छन् । कारण उनले गाएको तीजको गीत “मुख चुच्चो पार माया” रहेको छ ।

योभन्दा पहिले पनि गायिका खनालले झण्डै २ दर्जन बढी लोक तथा तीज गीतहरु गाइसके पनि सफल गायिकाको रुपमा भने यसै गीतले चिनाएको छ । नयाँ आधुनिक युगका युवायुवतीहरुलाइ लक्षित गर्द समयसापेक्ष रुपमा बनाइएको यो गीत चर्चित हुनाको कारण शब्द, स्वर र संगीत सबैको तादात्म्यता हो भन्छिन् गायिका खनाल ।

राम्चे, ४ काभ्रेपलान्चोकको एक मध्यम वर्गीय परिवारमा जन्मिएर काभ्रेपलान्चोकमै शैशवकाल बिताएकी गायिका खनालले केही गीतहरुमा आफैले मोडलिङ समेत गरेकी छन् । गायिका खनालले गाएको पछिल्लो गीत “मुख चुच्चो पार मायाले” यसपालिको तीजमा धमाका मच्चाउने निश्चित छ । कारण तीज आउनुभन्दा अगाबै यो गीत आम दर्शकको रोजाई बनेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से र कारोबार दुवै बढ्यो
नेप्से र कारोबार दुवै बढ्यो
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
Twenty seven injured in separate road accidents
Twenty seven injured in separate road accidents
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
सरकारले गरे फेरि लकडाउन गर्ने तयारी
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?