तारा एयरको विमान दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
तारा एयरको विमान दुर्घटना

सारांश

  • काठमाडौं, २६ जेठ  ।
  •   जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ ।
  • दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरिले जनाएको छ ।

काठमाडौं, २६ जेठ  ।  जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरिले जनाएको छ ।

नेपालगञ्जबाट जुम्लाका लागि गएको विमान अवतरण गर्ने क्रममा टायर पञ्चर हुँदा दुर्घटना भएको हो।

दुर्घटनाका कारण विमानको अगाडीको भाग तारबारमा ठोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?