ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३०, २०८०
|
|
५२ पटक हेरिएको
Shares
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ।
  • जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३२.५१ र बिक्री दर १३३.११ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा कायम गरिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०६ रुपैयाँ र बिक्री दर ८९.२९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्री दर १० रूपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँमा कारोबार गरिनेछ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.१८ पैसा र विक्रीदर ४३३.१३ पैसामा कारोबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु, तीन घाइते
डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु, तीन घाइते
लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’
लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
नेपाल–भारत सम्बन्धको नयाँ सेतु निर्माणमा जोड
नेपाल–भारत सम्बन्धको नयाँ सेतु निर्माणमा जोड
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक