पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर

सारांश

  • पोखर, २१ साउन ।
  • पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ ।
  • दुर्घटनामा १९ यात्रु घाइते भएका छन् ।

पोखर, २१ साउन । पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । बस बिहान ९.३० बजे  दुर्घटना भएको हो ।

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । हाल दुर्घटनाका गम्भिर घाईतेहरुलाई उपचारको लागि पोखरा लगिएको छ भने घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धारको लागि प्रहरी परिचालन गरीएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?