पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

सारांश

  • काठमाडौं, २ भदाै ।
  • बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न  प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।

काठमाडौं, २ भदाै । बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न  प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
जेठ १२ गते सोमबारको राशिफल यस्तो छ
जेठ १२ गते सोमबारको राशिफल यस्तो छ
आज थपिए १६६ जना कोरोना संक्रमित
आज थपिए १६६ जना कोरोना संक्रमित
यस्तो छ आइतबार विदेशी मुद्राको बिनिमयदर
यस्तो छ आइतबार विदेशी मुद्राको बिनिमयदर
ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला
ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली

तपाईंले छुटाउनुभयो कि?