आज थपिए १६६ जना कोरोना संक्रमित
सारांश
- आज थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको अपडेटअनुसार थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
- योसँगै कुल संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।
आज थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको अपडेटअनुसार थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये १४५० पुरुष र १ सय १७ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाअनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया