खेलमा हावी हुँदै अाेमान, ३० अाेभरमा १०० रन पुरा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
खेलमा हावी हुँदै अाेमान, ३० अाेभरमा १०० रन पुरा !

सारांश

  • काठमाडाैँ, १३ भदाै ।
  • एसिया कप छनाेट प्रतियाेगिताकाे दाेस्राे खेल अन्तर्गत नेपाल र अाेमान बिच भैरहेकाे खेलमा अाेमानले सम्हालिएकाे ब्याटिङ् गर्दै अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ ।
  • २ सय २२ रनकाे लक्ष्य पछ्याएकाे अाेमानले ३० अाैँ अाेभरमा २ विकेट गुमाएर १०० रन पुरा गरेकाे हाे ।

काठमाडाैँ, १३ भदाै । एसिया कप छनाेट प्रतियाेगिताकाे दाेस्राे खेल अन्तर्गत नेपाल र अाेमान बिच भैरहेकाे खेलमा अाेमानले सम्हालिएकाे ब्याटिङ् गर्दै अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ । २ सय २२ रनकाे लक्ष्य पछ्याएकाे अाेमानले ३० अाैँ अाेभरमा २ विकेट गुमाएर १०० रन पुरा गरेकाे हाे ।

यसअघि नेपालले ९ विकेटकाे क्षतिमा २ सय २१ रन बनाएकाे थियाे । नेपालका लागि कप्तान पारस खड्काले एक विकेट लिए भने राेहित पाैडेलले एउटा रन अाउट गरेका थिए ।

३० अाेभरकाे खेल सकिँदा अाेमानले १०८ रन बनाएर खेलिरहेकाे छ । अब अाेमानलाई १ सय २० बलामा ११५ रन चाहिएकाे छ भने ८ विकेट अझै साथमा छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Nir Kumar Gurung

    Jit6 oman le

    Comment Author

    Birendra Regmi

    Nice

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?
किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?