तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक

सारांश

  • काठमाडौँ, २३ माघ ।
  • आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।
  • टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।

काठमाडौँ, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो ।

सो स्पर्धामा रुसका आन्द्रिले स्वर्ण तथा क्रोएशियाका डामागोज बुझसिचले रजत जिते । श्रेष्ठसँगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक जिते । विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको हो । पहिलो सहभागितामै पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिनुभयो । प्रतियोगितामा ६९ मुलुकका ४२५ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
अनुष्काको अगाडी विराटको नारा लाएपछि !
अनुष्काको अगाडी विराटको नारा लाएपछि !
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित

तपाईंले छुटाउनुभयो कि?