जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !

सारांश

  • बलिउड अभिनेता शाहिद कपुरको फेसबुक र इस्टाग्राम अकाउन्ट ह्याक भएको छ ।
  • ह्याक भएसँगै उनको अकाउन्टबाट बिभिन्न क्याप्सन लेखिएको छ ।
  • क्याप्सनमा शाहिदले पद्मावतमा गरेको राजाको भुमिका चित्त बुज्दो नरहेको पनि लेखिएको छ ।

बलिउड अभिनेता शाहिद कपुरको फेसबुक र इस्टाग्राम अकाउन्ट ह्याक भएको छ । ह्याक भएसँगै उनको अकाउन्टबाट बिभिन्न क्याप्सन लेखिएको छ । क्याप्सनमा शाहिदले पद्मावतमा गरेको राजाको भुमिका चित्त बुज्दो नरहेको पनि लेखिएको छ । यस्तै क्यापसनमा ‘आई लभ यू कट्रिना कैफ’ भनेर लेखिएको छ । टर्कीका ह्याकरले शाहिदको अकाउन्टबाट विभिन्न क्याप्सन लेखेका हुन् । 

शाहिद अकाउन्ट रिकभरको प्रयासमा छन् । भारतीय मिडियाका अनुसार टर्कीसका उक्त ह्याकरहरु अकाउन्ट ह्याक गर्न निकै माहिर छन् । शाहिदको अकान्ट रिकभर हुन लामो समय लाग्ने देखिएको छ। तर शाहिद रिकभर गर्न लागी परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?