आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज७ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज७ सय ४८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५३ हजार १ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
सिकाइ पछि पुनःनिर्माणले गति लियो रसुवामा
सिकाइ पछि पुनःनिर्माणले गति लियो रसुवामा
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
भारतले ग¥यो अमेरिकाकाे वेवास्ता
भारतले ग¥यो अमेरिकाकाे वेवास्ता
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप