अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)

सारांश

  • काठमाडौँ, २८ भदौ ।
  • दक्षिण भारतिय चलचित्र रोबटको दोस्रो संस्करण ‘टु पोइन्ट ओ’ को पहिलो टिजर सार्वजनिक भएको छ ।
  • यसपटक चलचित्रमा अक्षय कुमारको आगमन भएको छ ।

काठमाडौँ, २८ भदौ । दक्षिण भारतिय चलचित्र रोबटको दोस्रो संस्करण ‘टु पोइन्ट ओ’ को पहिलो टिजर सार्वजनिक भएको छ । यसपटक चलचित्रमा अक्षय कुमारको आगमन भएको छ । उनलाई मुख्य खलमात्रको रुपमा उभ्याइएको छ । भने पहिलो संस्करणको रोबट चिट्टि को पुनरागमन भएको छ । यसकाे अघल्लाे संस्करण निकै सफल रहेकाे थियाे ।

उच्च लगानीमा निर्मित चलचित्र ‘टु पाेइन्ट अाे’ लेखन तथा निर्देशन एस शंकरको हो भने निर्माण सुवास करनले गरेका हुन् । त्यस्तै चलचित्रमा संगीत एआर रहमानको रहेको छ । बहुप्रतिक्षि मानिएको यस चलचित्रलाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ ।
टिजरः

(Prozac)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?