भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता…
सारांश
- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता रहेको छ ।
- अहिले सम्ममा रेणुको पक्षमा २८७ मत र एमालेकी देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको छ ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता रहेको छ । अहिले सम्ममा रेणुको पक्षमा २८७ मत र एमालेकी देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया