विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’
सारांश
- असार ५, २०७४- गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् ।
- विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् ।
- शनिबार साँझ राजधानीको ह्यात होटलमा आयोजित समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।
असार ५, २०७४- गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् । शनिबार साँझ राजधानीको ह्यात होटलमा आयोजित समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया