राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१४ पटक हेरिएको
Shares
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नजाने घोषणा गरेको छ ।
  • आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नजाने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्दा राप्रपासग कुनै सल्लहा नगरेको भन्दै सरकार बनाउनका लागि गठन गरेको वार्ता टोली समेत बिघटन गरीसकेको छ । सरकारमा जान भन्दै सो पार्टीले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

राप्रपा सरकारमा नजाने भएपनि संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव समेत धरापमा परेको छ। राप्रपाका सबै संसादले समर्थन नगर्ने भएपछि प्रस्ताव माथिको मतदान सर्दै आएको थियो ।

(https://veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?