१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्तिको केन्द्रीय समिति बैठकले वैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको छ ।
  • पोखराको ल्वाङ होटलमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाकृत मतपरिणाम ल्याउन नसकेपछि समिक्षा गरेको छ ।

काठमाडौं । नयाँ शक्तिको केन्द्रीय समिति बैठकले वैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको छ ।

पोखराको ल्वाङ होटलमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाकृत मतपरिणाम ल्याउन नसकेपछि समिक्षा गरेको छ ।

बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेसहित १० बुँदे घोषणापत्र जारी गरेको नयाँ शक्तिका नेताहरुले बताएका छन् उनका अनुसार बैठकले कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने निर्णय गरेको छ ।

बैठकले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई पाँचौ झट्का
नेपाललाई पाँचौ झट्का
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु
देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
प्रहरीको फरार सूचीमा रहेका  रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?