विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’

सारांश

  • असार ५, २०७४- गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् ।
  • विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् ।
  • शनिबार साँझ राजधानीको ह्यात होटलमा आयोजित समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।
असार ५, २०७४- गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् । शनिबार साँझ राजधानीको ह्यात होटलमा आयोजित समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारको जालमा पर्दै ठूला माछा, कोको छन् निशानामा ?
अख्तियारको जालमा पर्दै ठूला माछा, कोको छन् निशानामा ?
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर
मोबाईल स्क्रिन ग्लाससहित पटाका बरामद
मोबाईल स्क्रिन ग्लाससहित पटाका बरामद
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद
वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics

तपाईंले छुटाउनुभयो कि?