जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण

सारांश

  • उदयपुर २९,भदौ।
  • ५३ औ बाल दिवसको अवसरमा  कारागारमा रहेका बाल बालिका लाई पोसाक वितरण गरीएको छ,आज नेस्पेक उदयपुरले संचालन गरेको निशुल्क हटलाईन बाल हेल्प लाईन १०९८को टोलीले अभिभावक को कारणले कारागार जीवन बिताउदै आयका ३ बाल बालिका को जिबन सहज बनाउन उनीहरु लाई पोशाक वितरण गरीएको नेस्पेक का महासचिब अर्जुन पोखरेल ले बताए।
  • कारागार मा कतब्य ज्यान मुद्दामा थुनामा रहेका बबिता राई को १६ महिना कि छोरी र सन्चमाया तामांग को ११ -११ महिना को दुई छोरी रहेका छन।

उदयपुर २९,भदौ। ५३ औ बाल दिवसको अवसरमा  कारागारमा रहेका बाल बालिका लाई पोसाक वितरण गरीएको छ,आज नेस्पेक उदयपुरले संचालन गरेको निशुल्क हटलाईन बाल हेल्प लाईन १०९८को टोलीले अभिभावक को कारणले कारागार जीवन बिताउदै आयका ३ बाल बालिका को जिबन सहज बनाउन उनीहरु लाई पोशाक वितरण गरीएको नेस्पेक का महासचिब अर्जुन पोखरेल ले बताए।कारागार मा कतब्य ज्यान मुद्दामा थुनामा रहेका बबिता राई को १६ महिना कि छोरी र सन्चमाया तामांग को ११ -११ महिना को दुई छोरी रहेका छन।

कार्यक्रम मा गैसस महासंघ का केन्द्रीय उपाध्यक्ष सिर्जना दनुवार,गैसस महासंघ का जिल्ला अध्यक्ष महेश्वरी राई,पत्रकार महासघ का जिल्ला अध्यक्ष भरत खड्का गैसस कर्मी अजन्ता पौडेल लगायत को उपस्थित रहेको थीयो।

सोही अबसर पारेर गैसस महासंघ  का केन्द्रीय उपाध्यक्ष दनुवार,अध्यक्ष राई,गैसस कर्मी पौडेल ले ३  ओटै बच्चा को लागी दैनीक १ लिटर दुध खुवाउने ब्यबस्था मिलाई दिएका समेत छन।उनि हरुले जेल जिबन आफैमा कस्टकर हुने ,झन् परिवार को आर्थिक अबस्था समेत कमजोर देखिएकोले बालबालिका को स्वास्थलाई मध्ये नजर राखी दुध को ब्यबस्था मिलाईदीएको जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?