चिनियाँ विदेशमन्त्री चैत ११ मा आउने निश्चित !
सारांश
- परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् ।
- मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।
- मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् । मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।
मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको परराष्ट्र मन्त्री खड्कासँग भने चैत्र १२ गते भेट गर्ने मिति तय भएको छ ।
वाङको दुई दिनको नेपाल बसाई पछि चैत्र १३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया