विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

सारांश

  • काठमाडौँ, ५ असार ।
  • उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ ।
  • आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गर्नुभएको हो ।

काठमाडौँ, ५ असार । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गर्नुभएको हो ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

(https://swagatgrocery.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्छु’ : डा. केसी
‘पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्छु’ : डा. केसी
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
काठमाडौबाट अब पटना, बोधगया सिधा यातायात सुचारू
काठमाडौबाट अब पटना, बोधगया सिधा यातायात सुचारू
बैंकको ब्याजदर घटाउन आग्रह
बैंकको ब्याजदर घटाउन आग्रह
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
लोकन्थली–सानोठिमी घरदैलो, मध्यपुरथिमि बन्यो एमालेमय !
लोकन्थली–सानोठिमी घरदैलो, मध्यपुरथिमि बन्यो एमालेमय !
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी

तपाईंले छुटाउनुभयो कि?