राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
१३
|
४४ पटक हेरिएको
Shares
राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने

सारांश

  • काठमाडौं, २७ असार ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर मसान्तसम्म ५० हजार नयाँ सक्रिय सदस्यहरु बनाउने निर्णय गरेको छ ।
  • अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजोबाट प्रारम्भ भएको पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।

काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर मसान्तसम्म ५० हजार नयाँ सक्रिय सदस्यहरु बनाउने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजोबाट प्रारम्भ भएको पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले चैत्र मसान्तभित्र प्रदेश अधिबेशन सम्पन्न गर्ने, पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने, भदौ १५ भित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पुस मसान्तभित्र संयोजित संगठनहरुको गाउँ तहसम्म कार्य समिति गठन गर्ने, साउन महिनाभित्र हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने र चैत्र मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जनाएका छन् ।

(https://ironman.greaterzion.com/)

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Dipak Kharel

    राम्रो गर

    Comment Author

    Dansingh Dansingh

    हहहहहह देश नै लुट

    Comment Author

    Prem Bahadur Kc

    Kura sunda nai hasho lagne yar

    Comment Author

    Umesh Sengboo

    Molai pani parti ko adhakche banaune ho vane mo pani auxu ra.pra.pa. ma navaya k khanu aaunu afu matai jahele pani adhakche hune vaya timro swortha ko lagi kina aaunu ta dine ho malai pani adhakche parti ma

    Comment Author

    Bhabish Pithakote

    malpani tanni auxavane mo ni hunxu sadasye

    Comment Author

    Mohan Angla Limbu

    नापियो यो कमले डाम्ना ले

    Comment Author

    Kamdungko Vanja

    Thape k vo ra 1000 nai thapdani hunxa

    Comment Author

    Shyam Spakota

    Kamal thapa ra kangress ko pa6i pani ko lagdo ho aba janta ko aakha phute6 ra aba ne ka pa parin6n kal ma6 6,7 mahina ma pani kehi garen bhane janta bat yek jana 6aner raja banaune ani panchayeti bebastha nai farkaune ho panchayeti bebastha ma des ma santi hun6 des pani bechidain mahangi pani teti hudain udhog dhanda pani pheri kholin6 janta laie le dukha garer kamayeko talab wa anye kamaie le aananda le khan paien6 dukhkha jasto bhayeni nepali janta bat 6aner janta ko 60ro raja banaune ho jyanendra raja farkaunu bhaneko nepal laie kehi barsa mai bharat laie dinu ho

    Comment Author

    Shyam Spakota

    India le jyanendra raja farkayer bhutan jasto banaun khoji ra6 nepali janta hosiyar

    Comment Author

    Bigyan Bastakoti

    Hera hera

    Comment Author

    Yadav Pandey

    यस्ता दुई जिब्रेको पछि को लाग्छ।

    Comment Author

    Gurung Nilamber

    Yo chor chahi malai pattakai man pardaina panchayat kaal Delhi nai

    Comment Author

    Tanka Giri

    कहाबाट भिसा लगाएर ल्याउने रहेछ नेपालमा त कमलेको पछि लाग्ने छैनन होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?