कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)

सारांश

  • काठमाडौं, असार २३ ।
  • कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच आइतबार देउवा निवासमा छलफल भएको छ ।
  • संसद् अधिवेशन अन्त्य,एमसीसी, नागरिकता संशोधनलगायतका विषयमा छलफल गर्न जसपाका नेताहरु विहानै बुढानिलकण्ठ पुगेका छन् ।

काठमाडौं, असार २३ । कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच आइतबार देउवा निवासमा छलफल भएको छ । संसद् अधिवेशन अन्त्य,एमसीसी, नागरिकता संशोधनलगायतका विषयमा छलफल गर्न जसपाका नेताहरु विहानै बुढानिलकण्ठ पुगेका छन् ।

बैठकमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी रहेको जसपाको एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

तपाईंले छुटाउनुभयो कि?