दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
४० पटक हेरिएको
Shares
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा

सारांश

  • एजेन्सी।
  • दीपिका पादुकोणपछि उनका पहिलो ब्वाइफ्रेण्ड निहार पांड्याले पनि चाँडै विवाह गर्ने भएका छन्।
  • निहारको विवाहको तयारी पूरा भइसकेको छ।

एजेन्सी। दीपिका पादुकोणपछि उनका पहिलो ब्वाइफ्रेण्ड निहार पांड्याले पनि चाँडै विवाह गर्ने भएका छन्। निहारको विवाहको तयारी पूरा भइसकेको छ। उनी बलिउड गायिका नीति मोहनसँग विवाह बन्धनमा बाँधिदै छन्। उनीबीच फेब्रुअरी सातमा विवाह बन्धनमा बाँधिने भारतीय संचारमाध्यमले जनाएका छन्। यद्यपी दुवैले आफ्नो विवाहको विषयलाई निकै गोप्य राखेका छन्। निहार पांड्या र नीति मोहन विगत चार वर्षदेखि डेटमा छन्। यद्यपी अहिलेसम्म सार्वजनिक रुपमा उनीहरुले आफ्नो सम्बन्धका विषयमा स्वीकार गरेका छैनन्। निहार पहिला दीपिका पादुकोणका ब्वाइफ्रेण्ड थिए। यी दुईबीच १३ वर्ष पहिला भेट भएको थियो।
भारतीय संचारमाध्यमका अनुसार करियरको सुरुवातमा निहार पांड्या दीपिकाका ब्वाइफ्रेण्ड थिए। २००५ मा यी दुईको भेट एक अभिनय सिकाउने स्कुलमा भएको थियो। निकै चाँडै यी दुईबीचको दोस्ती रोमान्समा परिवर्तन भएको थियो। तीन वर्षसम्मको लिभइन रिलेशनपछि दीपिकाले मुभअन गर्ने फैसला लिइन र निहारसँग ब्रेकअप लिइन्। करियरको सुरुवाती दिनमा दीपिका निहारको घरमा नै बस्थिन्। निहारसँग दीपिकाको ब्रेकअप रणवीर सिंहसँग दीपिका प्रेममा परेपछि भएको थियो।
नीतिका हुनेवाल पति निहार पांड्या जनवरी २०१९ मा कंगना रनोटको फिल्म मणिकर्णिकाबाट बलिउडमा डेब्यू गर्दैछन्। यो फिल्ममा निहारले बाजीराव द्वितीयको भूमिका निर्वाह गर्दैछन्।
उक्त भूमिकाकालागि निारले अभिनयकासाथै मार्शल आर्ट, हर्स राइडिङ र वेट लिफ्टिङको तालिम पनि लिएका थिए। जबकि नीति बलिउडकी चर्चित गायिका हुन्। नीति बाहेक उनकी बहिनी शक्ति मोहन पनि चर्चित कोरियोग्राफर हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
हरिबंश र दीपकराज गिरी  एकै दिन बने सम्धी (तस्बिरसहित)
हरिबंश र दीपकराज गिरी एकै दिन बने सम्धी (तस्बिरसहित)
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
एउटा शिशुलाई ३० हजारको खोप
एउटा शिशुलाई ३० हजारको खोप
आठौँ खेलकूदलाई गर्मीको चुनौती
आठौँ खेलकूदलाई गर्मीको चुनौती