एमालेलाई राजपाको चिठी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एमालेलाई राजपाको चिठी

सारांश

  • काठमाडौं ।
  • सरकारले संविधान संशोधन विधेयक निर्णयार्थ संसदमा प्रस्तुत गर्ने भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधेयक पारित गराउन संसद्मा रहेका सबै दललाई आग्रह गर्ने भएको छ ।
  • राजपाले औपचारिक पत्र पठाएर सबै दललाई यस्तो आग्रह गर्ने भएको हो ।

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक निर्णयार्थ संसदमा प्रस्तुत गर्ने भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधेयक पारित गराउन संसद्मा रहेका सबै दललाई आग्रह गर्ने भएको छ । राजपाले औपचारिक पत्र पठाएर सबै दललाई यस्तो आग्रह गर्ने भएको हो ।

आजको नागरिक दैनिकमा खबर छ– चिठीमा उल्लेख हुने व्यहोराबारे छलफल गर्न राजपा अध्यक्षमण्डल बैठक बिहीबार बस्ने भएको छ । राजपाले संशोधन प्रस्तावको विपक्षमा रहेको एमालेलाई पनि चिठी पठाएर सहयोग गर्न औपचारिक आग्रह गर्ने भएको छ ।

राजपाका नेताहरुले एमालेका शीर्ष नेतालाई भेटेरै संशोधन प्रस्तावका पषमा मतदान गर्न आग्रह गर्ने भएका छन् । सोही विषयलाई लिएर केही दिनयता एमाले र राजपाका दोस्रो तहका नेताहरुबीच अनौपचारिक संवाद भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’: प्रधानमन्त्री ओली
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
How to Choose the Best Site For Russian Brides
कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !
कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !
भारतीय अभियुक्त छुटाउन  प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड  गाेली चल्याे !
भारतीय अभियुक्त छुटाउन प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड गाेली चल्याे !
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…

तपाईंले छुटाउनुभयो कि?