प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा

सारांश

  • काठमाडौं ।
  • गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘तारेभीर’ को शिर्ष गीत सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भएको छ ।
  • फिल्मको ‘तारेभीरको सुसाईमा’ बोलको गीत रिलिज भएको हो ।
काठमाडौं । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘तारेभीर’ को शिर्ष गीत सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भएको छ । फिल्मको ‘तारेभीरको सुसाईमा’ बोलको गीत रिलिज भएको हो । सोही फिल्मको लीड नायिका बिष्णु चेमजोङको सुमधुर आवाजमा सजिएको ‘तारेभीरको सुसाईमा’ गीतलाई सनुप पौडेलले संगीतबद्ध गरेका छन् । शब्द भने निर्देशक प्रेम सुब्बाको रहेको छ । अहिले प्रदर्शनरत सो फिल्मको लीड अभिनेत्री बिष्णु चेमजोङ भने नेपाल बाहिर र

काठमाडौं । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘तारेभीर’ को शिर्ष गीत सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भएको छ । फिल्मको ‘तारेभीरको सुसाईमा’ बोलको गीत रिलिज भएको हो । सोही फिल्मको लीड नायिका बिष्णु चेमजोङको सुमधुर आवाजमा सजिएको ‘तारेभीरको सुसाईमा’ गीतलाई सनुप पौडेलले संगीतबद्ध गरेका छन् । शब्द भने निर्देशक प्रेम सुब्बाको रहेको छ । अहिले प्रदर्शनरत सो फिल्मको लीड अभिनेत्री बिष्णु चेमजोङ भने नेपाल बाहिर रहेकी छन् । उनी अभिनेत्री मात्र नभएर चर्चीत गायिका पनि हुन् । गत साताबाट दर्शकमाझ रिलिजमा आएको सो फिल्मले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । उनिहरुले फिल्म राम्रो रहेको र एक पटक सबैले हेर्नु पर्ने प्रतिक्रिया पनि दिएका छन् । फिल्मले हाम्रै समाजजमा रहेका समसामयिक बिषयवस्तुुलाई आकर्षक रुपमा पर्दामा प्रस्तुत गरेका छ । फिल्मलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा देउ कृष्ण देवानले निर्माण गरेका हुन्, भने पाका कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा बिष्णु चेमजोङ, रेखा फागो, नविन कार्की, डि।के। देवान, प्रेम सुब्बा लगाएतको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि
पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि
लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार
घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार
उपनिर्वाचन : कसले, कहाँ–कहाँ जिते
उपनिर्वाचन : कसले, कहाँ–कहाँ जिते
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना

तपाईंले छुटाउनुभयो कि?