दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना

सारांश

  • शव्द/तस्वीर : आरके शितल दाङ, १६ माघ ।
  • नारायणपुरमा जारी महोत्सवमा मंगलवार ज्योति मगरको धमाकेदार प्रस्तुति रह्यो ।
  • दाङका दर्शकहरुलाई उनले “उही मुलाको सिन्की र उही मुलाको चाना” दिइन् ।

शव्द/तस्वीर : आरके शितल

दाङ, १६ माघ । नारायणपुरमा जारी महोत्सवमा मंगलवार ज्योति मगरको धमाकेदार प्रस्तुति रह्यो । दाङका दर्शकहरुलाई उनले “उही मुलाको सिन्की र उही मुलाको चाना” दिइन् ।

मंगलवार गायीका ज्योति मगरको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन् । ज्योतिको धमाकाले दर्शकहरुलाई झुमाएको थियो । दिउसो करिब ३ बजे स्टेच चढेकी ज्योतिले ५ बजेदेखि साढे ६ बजेसम्म प्रस्तुति राखेकी थिइन् । वान पिस कालो कपडामा रहेकी ज्योतिले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । ज्योतिले ‘उही मुलाको सिन्की उही मुलाको चाना, चानचुने त कहाँ हो र जिम्मल बाउकी छोरी, सुर्खेत बुलबुले ताल नाचौला मादलु तालैमा, नयनमा गाजल कालै राम्रो, बबाल छ’ लगायत बोलका गीतहरु प्रस्तुत गरेकी थिइन् ।

मंगलवार लोकदोहोरी गायक एवं मोडल सन्दिप न्यौपानेले पनि दर्शकहरुलाई खुबै नचाए । उनले पनि आफ्ना लोकप्रिय गीतहरुमार्फत दर्शकहरुलाई नचाएका थिए । यस्तै गायक एवं संगीतकार यादव योगी,
गायक सरद समीप, टोपेन्द्र विष्ट, हाँस्यकलाकार राजु विक लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण लोकदोहोरी गायिका एवं मोडल रुपा घर्तीमगरले गरेकी थिइन् ।

(newsroompost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर आफै पेस्तोल बोकेर निस्केपछि
वायु सेवा निगमका १४ कर्मचारी कोरोना परास्त गर्न सफल
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
John Abraham and Manoj Bajpayee starrer ‘Satyameva Jayate’ trailer is out!
John Abraham and Manoj Bajpayee starrer ‘Satyameva Jayate’ trailer is out!
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ