एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान

सारांश

  • संखुवासभा /  बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ ।
  •  मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो ।
  • एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ ।

संखुवासभा /  बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो ।

एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ ।

बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ ।

बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    जे.पि. शर्मा कडरिया

    यो सबै सरकारमा बसेको काँग्रेसकै काम हूनूपर्छ।आफू पत्तासाफ हूनेभएपछि चूनाब भाड्नलाइ गरेको अपराधिक कार्यहो यो।नत्र काँग्रेसिहरूलाइ कहिपनि नहान्ने खालि बामहरूलाइ मात्रै हूनूले पनि प्रस्ट हून्छ।

    Comment Author

    Gum Magar

    Aba Kalo congressi haruko sadentra surubhayo,

    Comment Author

    Surya Shrestha

    काङ्ग्रेसी षड्यन्त्र हो यो । किन काङ्ग्रेसका नेताहरू माथी यस्तो हर्कत हुदैन ?

    Comment Author

    Yagna Kandel

    यी सबै सरकारले योजनाबद्ध रुप मा ghata ये का घटना हुन बेलैमा सबैलाइ चेतना भय

    Comment Author

    Shiva Thapa Chettri

    काङ्ग्रेसी षड्यन्त्र हो यो । किन काङ्ग्रेसका नेताहरू माथी यस्तो हर्कत किन हुदैन सिरिफ बाम गठबंदन माथि मात्रा हुन्छ सबैले बुज्नुस कस्ले गरेको भनि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?