ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)

सारांश

  • काठमाडाै, १८ असाेज ।
  • पत्रकार ऋषि धमलाले पत्नि एलिजा गाैतमलार्इ विबाह अगाडिकाे प्रेमकाे बारेमा बाेल्न लगाएकाे छन् ।
  • धमलाले पत्नि एलीजालार्इ कार्यक्रम धमलाकाे हमलामा विबाह गर्नु अगाडि कसैलार्इ माया गर्नुहुन्थ्याे भनेर प्रश्न गरेका हुन ।

काठमाडाै, १८ असाेज । पत्रकार ऋषि धमलाले पत्नि एलिजा गाैतमलार्इ विबाह अगाडिकाे प्रेमकाे बारेमा बाेल्न लगाएकाे छन् । धमलाले पत्नि एलीजालार्इ कार्यक्रम धमलाकाे हमलामा विबाह गर्नु अगाडि कसैलार्इ माया गर्नुहुन्थ्याे भनेर प्रश्न गरेका हुन ।

हिमालय टेलिभिजनकाे नियमित कार्यक्रम धमलाकाे हमलामा अाफु निर्माता रहेकाे चलचित्र अनुरागकाे बारेमा गरिएकाे कुराकानिका क्रममा धमलाले एलीजालार्इ नेपाली चलचित्र क्षेत्रमा बिवाहित नायिकाहरू अाउने हराउने चलन रहेकाे बेला तपार्इ टिक्न सक्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा  गाैतमले बच्चा जन्माएकाे, बिवाहित नायीकाले नेपाली चलचित्र क्षेत्रमा प्रबेश गर्न नपार्इने भनेर कता लेखेकाे छ ? भनेर उल्टै धमलालार्इ प्रश्न गरेकि थिर्इन ।

हेराै ऋषि धमलालार्इ पत्नि एलिजाले गरेकाे हमला

https://www.youtube.com/watch?v=3ChMvciDdHQ&t=1s

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?