प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ

सारांश

  • जेरुसेलम, १२ चैत , इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका पारिवारिक सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ ।
  • देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उहाँ र उहाँका परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो ।
  • प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उहाँकी श्रीमती र उहाँको छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन् ।

जेरुसेलम, १२ चैत , इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका पारिवारिक सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ ।

देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उहाँ र उहाँका परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो ।

प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उहाँकी श्रीमती र उहाँको छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन् ।

उहाँलाई जेरुसेलममा रहेको प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर सोधपुछ गरेको एक जना प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

प्रहरीले उहाँहरुलाई झण्डै चार घण्टासम्म सोधपुछ गरेर भ्रष्टाचारमा उहाँको संलग्नता भएको वा नभएको बारेमा अनुसन्धान गरेको ती प्रहरी प्रवक्ताले बताए । उही समयमा उहाँहरु तीनै जनालाई छुट्टा छुट्टै सोधपुछ गरिएको थियो ।

प्रधानमन्त्री नेतान्याहुलाई प्रधानमन्त्री निवासमै सोधपुछ गरिएपनि प्रधानमन्त्रीकी पत्नी सारा नेतान्याहुलाई भ्रष्टाचार विरुद्ध काम गर्ने निकायको कार्यालयमा र छोरा याइर नेतान्याहुलाई इजरायली सुरक्षा अधिकारीहरुको कार्यालयमा सोधपुछ गरिएको हो ।

भ्रष्टाचारको अभियोग लागेपछि नेतान्याहु र परिवारका अन्य सदस्यहरु अनुसन्धानको घेरामा परेका छन् भने यही विषयमा नेतान्याहु दम्पत्तिलाई दोस्रो पटक सोधपुछ गरिएको हो ।

प्रधानमन्त्री पुत्रलाई भने यस विषयमा पहिलो पटक सोधपुछ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
यसैबीच रूसले अमेरिका र यूरोपेली यूनियन आवद्ध १४ मुलुकद्वारा आफ्ना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयको ‘कडा शब्दमा विरोध’ गर्दै यसको यथोचित जवाफ दिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात

यी हुन् केपी ओलीका चर्चित उखान, टुक्का र भनाई

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी

जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली

पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना

बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

नेकपा वैठकमा दुई अध्यक्षको खुलेरै आलोचना