हिलो मिएिको धमिलो पानी पिउन वाध्य छन् उपत्यकावासी
सारांश
- काठमाडौं, २१ साउन ।
- उपत्यका खानेपानी लिमिटेड केयुरकेएलको लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।
- केयुरकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।
काठमाडौं, २१ साउन । उपत्यका खानेपानी लिमिटेड केयुरकेएलको लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुरकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।
हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया