राजविराज मा एक महीलाको शंकास्पंद हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राजविराज मा एक महीलाको शंकास्पंद हत्या

सारांश

  • राजविराज।
  • राजविराज नगरपालिका–६ स्थित प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएर रहेको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको छ ।
  • मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ ।

राजविराज। राजविराज नगरपालिका–६ स्थित प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएर रहेको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको थियो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

उनको हत्या कसले गरेको रहस्यमै रहेको प्रहरीले जनाएको छ ।रगत लागेको इँटा प्रहरीले फेलापारी राखेको छ भने अाशाको शव परीक्षणका लागि राजविराजको अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?