ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा

सारांश

  • काठमाडौं, १५ असार ।
  • स्पेनिस लिग फुटबलमा रियल मड्रिडले इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।
  • रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।

काठमाडौं, १५ असार । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।
अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ ।

इस्पानियोलविरुद्धको खेलमा रियल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ ।

लिगमा ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ । बार्सिलोना भने टाईटल विजेता बन्ने प्रतिष्पर्धामा रियलसँग दबाबमा परेको छ । एजेन्सी

(Xanax bars)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?