अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई

सारांश

  • काठमाडौ २९,मंसिर।
  • बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर इजिप्टका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक जितेका छन् ।
  • अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो ।

काठमाडौ २९,मंसिर। बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर इजिप्टका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक जितेका छन् ।

अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । दौडमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । तर, २६ वर्षीय सलाहले यी सबैभन्दा बढी भोट ल्याएर दोस्रोपटक पनि अवार्ड आफ्नो पोल्टामा पारेका छन् ।

ईगलिश क्लब  लिभरपुलका फरवार्ड समेत रहेका  मोहम्मद सलाहले लिभरपुलको अन्तिम सिजनमा भएका ५२ खेलमा ४४ गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जन्मकैद
पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जन्मकैद
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
Service recipients hit hard for no delivery of services
Service recipients hit hard for no delivery of services
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
पेपर म्यारिजको नाममा चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’
पेपर म्यारिजको नाममा चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

तपाईंले छुटाउनुभयो कि?