पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)

सारांश

  •  काठमान्डौँ ,२असोज ।
  • रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको  लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
  • दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ ।
 काठमान्डौँ ,२असोज । रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको  लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । आफनी प्रेमीकाले धोका दिदा हुने पिडालाई गीतमा समेटिएको छ ।
राजिव सिंह जिसीको शब्द तथा सन्जय श्रीपालीको मौलिक लय सिर्जना गीतमा रहेको छ । कुशल भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन , हरिश महराको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/embed/wzvASPuxK4M

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?