रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
सारांश
- काठमाडौं, १८ असार ।
- विवेकशील साझा पार्टी नेपालका संयोजक रविन्द्र मिश्र आक्रोशित भएका छन् ।
- उनले सरकार, सत्तारुढ दल र त्यसका नेताहरुतर्फ लक्ष्यित गर्दै “कम्युनिष्टका नाममा कलंक”को संज्ञा दिएका छन् ।
काठमाडौं, १८ असार । विवेकशील साझा पार्टी नेपालका संयोजक रविन्द्र मिश्र आक्रोशित भएका छन् । उनले सरकार, सत्तारुढ दल र त्यसका नेताहरुतर्फ लक्ष्यित गर्दै “कम्युनिष्टका नाममा कलंक”को संज्ञा दिएका छन् ।
संयोजक मिश्रले ट्वीट गर्दै भनेका छन्, “नेता र नेता पत्नी विमारी भए दिल्ली र सिंगापुरमा उपचार । न्यायको भीख माग्ने गंगामाया अनि दूरदराजका विपन्न जनताको स्वास्थ्य सेवाका लागि निःस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहन्छौ । धिक्कार छ, तिमीहरूलाई । तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ ।”
कम्युनिस्टको नाममा कलंक:
नेता र नेता पत्नी विमारी भए दिल्ली र सिँगापुरमा उपचार। न्यायको भिख माग्ने गंगामाया अनि दूरदराजका विपन्न जनताको स्वास्थसेवाका लागि निस्वार्थ लड्ने डा गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं। धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ। pic.twitter.com/v2GoYEaT8h— Rabindra Mishra (@RabindraMishra) July 2, 2018
Narayan Thapaliya
Jattiea laj lagdaina
Lalit Shrestha
याे बाैलाउन लागेछ ।
Chiranjibi Pandey
Right 100%
Chandraman Maleku
अाचरण व्यवहार गुणस्तरिय संतुलित कृयाकलापबाट देश र जनताकाे भलाई हित हुने कार्य नगरिैकन नाम मात्रले कम्युनिष्ट हुन सक्दैन।
Ram Rai
यो जुनीमा यसको कामै यति हो।
Netra Ghimire
बल्ल थाहा भाे ? मलाई त ३७ सालमै थाहा थियाे ?
Prem Shanker Shrestha
कुनि कस्ले सरापे बुढो गोरु मर्दैन भन्थे के गर्ने मिस्रजी जनताले तिनैलाइ चुने पत्याय अब छिट्टै कल्कत्ता जान हनुमान नगर्बाट जहाज चढ्न पाउने भये। कुतिजान रेल ।तेसैले पर्ख्नुस धैॠ गर्नुस पालो आउछ।
Ganesh Shakya
नेपालको कम्युनिष्टहरुलाई म घृणा गर्छु । कारण, पहिला पहिला मैले सोचेको थिए, कम्युनिष्ट आउँछ, गरिब धनी सबैलाइ समान व्यबहार गरिन्छ, केही समयको लागि सबैले दुख गरि देश बिकासमा दिलोजान दिई काम गर्छ, अनि समृद्धि हुन्छ भन्थानेको त लूट गर्न पो आएको रहेछ । खै गरिबले राहत पाएको? राजा र काङ्ग्रेसको शासन भन्दा के फरक छ ।
Dhruba Pandey
२०२८साल बाटै बुझ्नु पर्ने थियो नेपाल का कम्युनिस्ट कस्ता कस्ता थिए भनेर।अनि 2036सालमा पनि बहुदल र निर्दल को निर्वाचन हुंदा निर्दलको पक्षमा मत खसालेका थिए।अब प्रजातन्त्र किन मान्छन?communism and democracy त Anonoyms word हो।तर २०४६सालमा चाहिँ कम्रेड मदन भणडारि ले प्रजातान्त्रिक शासन ब्यबस्थालाई स्वीकार गर्छौं भनेर लोकतान्त्रिक पद्धतिमा आएका थिए,तर अहिले का ओलि काम्रेड ले लोकतन्त्र मान्ने हुन कि होइनन् अझै उनको व्यबहार ले प्रष्ट्याउने छ।
Ujjwal Karki
Hawa news
Gyan Adhikari
Yi des ra janta ka lagi kalangkka nai hun.mufia ra lutera haruko chang- gul bata bahini niskina yuniharu lai garho xa kina ki aafain fasi sakeka xan.