संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत, ३ पुस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।
  • सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो ।
  • नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो ।

सुर्खेत, ३ पुस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।

सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही हुनुहुन्थ्यो । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
लगानी सम्मेलन आजदेखि : ७७ वटा परियोजना प्रस्तुत हुने
लगानी सम्मेलन आजदेखि : ७७ वटा परियोजना प्रस्तुत हुने
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा

तपाईंले छुटाउनुभयो कि?