एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ

सारांश

  • काठमाडौं, ४ पुस ।
  • धनुषामा गएराती एनसेल टावरको ब्याट्री चोर्ने चारजना पक्राउ परेको छन् ।
  • धनुषाको बटेश्वर गाउँपालिकामा रहेको एनसेलको टावरबाट व्याट्री चोरेर भाग्दै गरेको बी.

काठमाडौं, ४ पुस । धनुषामा गएराती एनसेल टावरको ब्याट्री चोर्ने चारजना पक्राउ परेको छन् । धनुषाको बटेश्वर गाउँपालिकामा रहेको एनसेलको टावरबाट व्याट्री चोरेर भाग्दै गरेको बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कार्पियो गाडीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको बटेश्वर प्रहरी चौकीका प्रहरीले चेक गर्दा गाडीमा टावरको ब्याट्री भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरमा राखेर थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
प्रचण्ड भन्छन्ः हिजो ह्रस्व-दीर्घमा पनि लड्यौँ, अब ड्याम्मै सरप्राइज दिन्छौँ
बुढ्यौली (कथा)
बुढ्यौली (कथा)
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
भारत र अमेरिकाको एउटै चासो: प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?